"सबैका लागी सहकारी"
Regd. No.: 1032/067/068

Fixed Deposit

site de rencontre pour ado forum http://etsa.fr/lipeck/7440 hook up at rave kostenlos gay dating rencontre soirГ©e celibataire click here to investigate check my source dating websites charleston sc http://waocubo.com/maljavka/4707 विभिन्न किसिमका आयमुलक एवं सिपमुलक व्यवसाय संचालन गर्ने गरि सदस्यहरुको जिवन स्तर अभिबृद्धि गर्ने र सरकारी तथा निजी क्षेत्रबाट संचालित ठुला बैंक तथा वित्तीय कम्पनीहरुले सेवा दिन नसकिरहेका क्षेत्रमा सरकारको औधोगिक विकास गर्ने उद्वार आर्थिक निति समेतलाई टेवा पुरयाउने उद्देश्यले सहकारिताको मूल्य मान्यताबाट अभिप्रेरित भई “सबैका लागि सहकारी” मुल नाराका साथ सहकारी ऐन २०४८ बमोजिम नेपाल सरकारबाट सिमित वितीय कारोवार गर्न यस श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको हो । यस संस्थाले सहकारी सिद्धान्तहरु पलना गर्दै आफ्ना शेयर सदस्यहरु बिच बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ ।